
जनस्वास्थ्य सरोकार, काठमाडौँ । यसवर्ष नेपालमा डेंगी संक्रमितको संख्या २९ हजार नजिक पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी) को तथ्यांकानुसार जनवरीयता हालसम्म २८ हजार ८०३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
डेंगीका कारण जुलाईयता १५ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै कोसी प्रदेशमा २१ हजार ५१७ जना संक्रमित भएका छन् ।
यस्तै, वाग्मती प्रदेशमा चार हजार ३१५, मधेसमा ५६४, गण्डकीमा ९७५, लुम्बिनीमा ४८१, कर्णालीमा ७५ र सुदूरपश्चिम प्रदेशमा ८७६ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा ९५१ जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ ।
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
