Logo
|
Wednesday 11th September 2024
Logo

epaper

शृङ्खलावद्ध आक्रमणको विरोधः टिचिङका ५ सय आवासीय डाक्टर आन्दोलित, आकस्मिकबाहेक सबै सेवा ठप्प

चिकित्सकको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने अडान



जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सकमाथि भइरहेका शृङ्खलावद्ध आक्रमणको विरूद्धमा त्रि.वि. शिक्षण अस्पतालका ५ सय जना रेजिडेन्ट डाक्टरहरू आन्दोलनमा उत्रिएका छन् ।

पटकपटक चिकित्सकमाथि भइरहेको हातपातका कारण काम गर्ने वातावरण नभएको र सुरक्षाको ग्यारेन्टी दिनुपर्ने मागसहित उनीहरू आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । ‘पोखरा लमजुङ, चितवन हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको छ । चिकित्सकको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने रेसिडेन्ट डाक्टरहरूको अडान रहेको छ।

प्रतिक्रिया दिनुहोस्