जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सकमाथि भइरहेका शृङ्खलावद्ध आक्रमणको विरूद्धमा त्रि.वि. शिक्षण अस्पतालका ५ सय जना रेजिडेन्ट डाक्टरहरू आन्दोलनमा उत्रिएका छन् ।

पटकपटक चिकित्सकमाथि भइरहेको हातपातका कारण काम गर्ने वातावरण नभएको र सुरक्षाको ग्यारेन्टी दिनुपर्ने मागसहित उनीहरू आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । ‘पोखरा लमजुङ, चितवन हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको छ । चिकित्सकको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने रेसिडेन्ट डाक्टरहरूको अडान रहेको छ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
