Logo
|
Thursday 30th May 2024
Logo

epaper

पिके डायग्नोस्टिक सेन्टरका सञ्चालक हुसेनमाथि चक्कु प्रहार



जनस्वास्थ्य सरोकार, काठमाडौं । राजधानीको गौशाला एक व्यक्तिमाथि सोमबार चक्कु प्रहार भएको छ ।

गौशालास्थित पिके डायग्नोस्टिक सेन्टर सञ्चालक पिके हुसेनमाथि चक्कु प्रहार भएको हो ।

चक्कु प्रहारपछि पुगेको गौशालाको प्रहरी टोलीले एक थान पेस्तोल पनि बरामद गरेको छ ।

चक्कु प्रहार गर्ने र पेस्तोलका बारेमा खोजबिन र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्