Logo
|
Thursday 24th October 2024
Logo

epaper

नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाण-पत्र परीक्षा आगामी मंसिरमा हुने

पीसीएल वा बीएससी नर्सिङ उत्तीर्ण भएकाले आवेदन दिनसक्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी मंसिर ९ गते सञ्चालन हुने भएको छ ।

परिषद्ले बिहीबार एक सूचना प्रकाशित गर्दै पीसीएल नर्सिङ वा बीएससी नर्सिङ उत्तीर्ण भएकाले आवेदन दिनसक्ने जनाएको हो ।


परिषद्का अनुसार उम्मेदवारले यही असोज २१ देखि कात्तिक २० गतेभित्र अनलाइन आवेदन बुझाउन सक्नेछन् । यस्तै कात्तिक २१ देखि २३ गतेसम्म दोब्बर दोब्बर दस्तुर बुझाएर आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्