जनस्वास्थ्य सरोकार, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गैह्र कानुनी रुपमा रकम दिएको आरोपमा ७ जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

प्रतिष्ठानलाई १७ करोड ९८ लाख ३३ हजार रकम गैह्र कानुनी उपलब्ध गराएको आरोप आरोपमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार र लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्कासहित ७ जनाविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
