Logo
|
Wednesday 24th April 2024
Logo

epaper

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गैह्र कानुनी रकम दिएको आरोपमा ७ जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर

प्रतिष्ठानलाई १७ करोड ९८ लाख ३३ हजार रकम गैह्र कानुनी उपलब्ध गराएको आरोप



जनस्वास्थ्य सरोकार, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गैह्र कानुनी रुपमा रकम दिएको आरोपमा ७ जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

प्रतिष्ठानलाई १७ करोड ९८ लाख ३३ हजार रकम गैह्र कानुनी उपलब्ध गराएको आरोप आरोपमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार र लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्कासहित ७ जनाविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्