नेभिगेशन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दलियो कालोमोसो

जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमासो दलिएको छ।

काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि अज्ञात समूहले कालोमोसो दलेका हुन्।

प्रसाईंले उक्त होटलमा पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो। कालोमासो कसले किन दल्यो भन्ने खुलिसकेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट