
जनस्वास्थ्य सरोकार, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएपछि उपचारका लागि सिभिल अस्पताल भर्ना गरिएको छ ।
वान्ता आउने तथा ज्वरो लगायत स्वास्थ्य समस्या देखिएपछि यादवको डेंगु परीक्षण गरिएको थियो। परीक्षणबाट संक्रमण पुष्टि भएपछि बुधबार बेलुकी अस्पताल भर्ना गरिएको हो।
उपराष्ट्रपति यादवलाई स्वास्थ्य निगरानीका लागि अस्पताल भर्ना गरिएको बताइएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा विदेश विष्ट र निजी चिकित्सक डा शिवजी सिलवाल लगाएतले उनको उपचार गरिरहनुभएको छ ।
उपराष्ट्रपति यादवको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
