Logo
|
Sunday 16th June 2024
Logo

epaper

स्वास्थ्यमन्त्री बस्नेतद्धारा गण्डकी अस्पतालमा २ सय शैय्याको सुत्केरी वार्ड उद्घाटन



जनस्वास्थ्य सरोकार, पोखरा । पोखरास्थित पश्चिमाञ्चल क्षत्रीय अस्पतालभित्र निर्माण भएको २ सय शैय्याको प्रसुती तथा स्त्रीरोग भवनको उद्घाटन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भवन उद्घाटन गर्नुभएको हो । उक्त भवन २७ करोड लागतमा निर्माण भएको हो ।

भवन उद्घाटन गर्दै बस्नेतले गण्डकी अस्पतालमा उपकरण विस्तार र स्तरिय सेवा दिन सँधै जिम्मेवार भएर लाग्ने बताउनुभयो । उहाँले पहिला अस्पताल राम्रोसँग चलाउन सके मात्र प्रतिष्ठान राम्रो हुने भन्दै सेवामा ध्यान दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्