Logo
|
Sunday 16th June 2024
Logo

epaper

स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय बबरमहलमा सर्ने



जनस्वास्थ्य सरोकार, bकाठमाडौं । स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय बबरमहलमा सर्ने भएको छ । बोर्डले एक सूचना जारी गर्दै बोर्डको केन्द्रीय कार्यालय बबरमहल स्थित औषधि लिमिटेड कम्पनी रहेको स्थानमा सर्ने जनाएको हो ।

May be an image of blueprint and text that says 'नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड टेकु, काठमाडी प्रशासन शाखा ०१-४१००२२३ सुचना! सुचना!! सुचना!!! विपय:- कार्यालय सर्नें सम्वन्धमा मिति २०६०/७/१२ देखी २०६०/७/१७ सम्ममा स्वास्थ्य वीमा वोर्ड हाल बसिरहेको स्थान स्वास्थ्य परिसर टेकु स्वास्थ्य सेवा विभागवाट बवरमहल स्थित नेपाल औपधी लिमिटेडको घरमा सर्नें भएकोले सो कममा यथासक्य सेवा प्रवाह अवरोध नहुने व्यवस्था मिलाईएको छ यदि कुनै समस्या परेमा बुझ्नु परेमा वोर्डको टोल नं. १६६००१-११२२४ मा सम्पर्क गर्नुहुन अनुरोध छ। यसवाट पर्न गएको असुविधा प्रति वोर्ड क्षमाप्रार्थी Scanned with CamScanner'

प्रतिक्रिया दिनुहोस्