Logo
|
Sunday 3rd December 2023
Logo

epaper

चिकित्सकमाथि भएको आक्रमणको विरोधः पाटन अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प



जनस्वास्थ्य सरोकार, काठमाडौं । पाटन अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको छ ।

चिकित्सकबाट भएको आक्रममणको विरोधमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका हुन् ।

उनीहरुले दोषीलाई पक्रेर कारवाही गर्नुपर्ने माग राखेका छन् । गलत औषधिका कारण बिरामीको मृत्युभएको भन्दै आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गरेका थिए ।


गत शनिबार पाटन अस्पतालमा उपचाररत ९० वर्ष र ६८ वर्षका दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्