Logo
|
Wednesday 24th April 2024
Logo

epaper

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. राजनराज भट्टलाई जिम्मेवारी, डा. रुना झाको निर्देशक पद खोसियो



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा ११ औं तहका अधिकृत डा. राजनराज भट्टलाई जिम्मेवारी तोकेको छ । यसअघिकी ११ औं तहकी अधिकृत निर्देशक डा. रुना झाको निर्देशक पद खोसिएको छ । उहाँलाई प्रयोगशालामा नै राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रयोगशालाको निर्देशकमा डा.भट्टलाई जिम्मेवारी सुम्पिनभएको हो ।

प्रतिक्रिया दिनुहोस्