
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शैक्षिक सत्र २०८०/०८१ मा चिकित्सा शिक्षा स्नातक तहमा भर्नाका लागि विद्यार्थी छनौट गर्न कात्तिक १८ र १९ गते एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) लिएको थियो । उक्त परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक गरेको हो ।
आयोगले २ हजार ६८२ जना विद्यार्थीको नाम निकालेको छ ।
नतिजा हेरौँ
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
