Logo
|
Thursday 30th May 2024
Logo

epaper

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी, कुन पदमा कति ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अफिसर देखि रिसेप्सनिष्टसम्मको कर्मचारी माग गरेको छ ।

मेडिकल अफिसर दुई जना, स्टाफ नर्स चार जना, फार्मेसी सहायक तीन जना र रिसेप्सनिष्ट २ जना गरी ११ जना कर्मचारी अस्पतालले माग गरेको हो ।

लिखित, अन्तर्वाता र प्रयोगात्मक प्रक्रियाबाट कर्मचारी छनोट गरिने अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक र योग्य व्यक्तिले तोकिएको दस्तुरसहित आवेदन दिनसक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्