
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अफिसर देखि रिसेप्सनिष्टसम्मको कर्मचारी माग गरेको छ ।
मेडिकल अफिसर दुई जना, स्टाफ नर्स चार जना, फार्मेसी सहायक तीन जना र रिसेप्सनिष्ट २ जना गरी ११ जना कर्मचारी अस्पतालले माग गरेको हो ।
लिखित, अन्तर्वाता र प्रयोगात्मक प्रक्रियाबाट कर्मचारी छनोट गरिने अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।
इच्छुक र योग्य व्यक्तिले तोकिएको दस्तुरसहित आवेदन दिनसक्ने छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
