Logo
|
Friday 1st March 2024
Logo

epaper

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त हुनुभएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी डा. थापालाई निमित्त निर्देशकमा नियुक्त गर्नुभएको हो ।

अर्को निर्णय नभएसम्मका लागि डा. थापालाई निमित्त निर्देशको जिम्मेवारी दिइएको उहाँको भनाई छ ।

यसअघि उहाँ सहायक निर्देशकको रूपमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्