Logo
|
Sunday 26th January 2025
Logo

epaper

नेपाल जनस्वास्थ्य चिकित्सक समाजको नयाँ कार्यसमिति चयन, अध्यक्षमा डा. सुनिल कुमार जोशी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल जनस्वास्थ्य चिकित्सक समाजको नयाँ कार्यसमिति चयन भएको छ।

डा. सुनिल कुमार जोशीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. नास्तु शर्मा, महासचिव डा. गुणनिधि शर्मा, सह-सचिवमा डा. गजानन्द भण्डारी र कोषाध्यक्षमा डा. मुरारी मान श्रेष्ठ रहनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा डा. भीमसिंह टिंकरी, चुमनलाल दास, डा. आशा पुन, डा. दुर्गा भण्डारी र डा. अनुज भट्टचन चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्