
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष उद्घाटन गरिएको छ ।
मंगलबार पर्यटन राज्य मन्त्री सुशीला श्रीपालि ठकुरीले स्तनपान कक्षको उद्घाटन गर्नुभयो ।
मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मध्य नजर गर्दै पशुपति क्षेत्र विकास कोषले यो व्यवस्था गरेको हो ।
आफ्नो नयाँ कार्यसमितिको पहिलो काम स्वरूप स्तनपान कक्ष स्थापना गरिएको कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
