Logo
|
Tuesday 28th May 2024
Logo

epaper

राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा. प्रमोद कुमार यादव नियुक्त



नेपाल हेल्थ न्युज, काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद कुमार यादव नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बिहीबार मन्त्रिस्तरिय निर्णय गर्दै डा यादवलाई ट्रमा सेन्टरको निमित्त मेसुमा नियुक्त गर्नुभएको हो ।

यसअघि अस्पतालको निमित्त मेसुमा रहेका डा बद्री रिजनललाई हटाउँदै डा यादवलाई नियुक्त गरिएको हो। डा यादवलाई स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आर्थिक र प्रशासनिक अधिकार सहित निमित्त मेसुको जिम्मेवारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्