
नेपाल हेल्थ न्युज, काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद कुमार यादव नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बिहीबार मन्त्रिस्तरिय निर्णय गर्दै डा यादवलाई ट्रमा सेन्टरको निमित्त मेसुमा नियुक्त गर्नुभएको हो ।
यसअघि अस्पतालको निमित्त मेसुमा रहेका डा बद्री रिजनललाई हटाउँदै डा यादवलाई नियुक्त गरिएको हो। डा यादवलाई स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आर्थिक र प्रशासनिक अधिकार सहित निमित्त मेसुको जिम्मेवारी दिएका हुन्।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
