Logo
|
Wednesday 19th June 2024
Logo

epaper

गेटाले प्रकाशित गर्यो कर्मचारी नियुक्तिका लागि लिएको लिखित परीक्षाको नतिजा, जेठ २ र ३ गते अन्तर्वार्ता



नेपाल हेल्थ न्युज, कैलाली । धनगढीस्थित गेटा अस्पतालले विभिन्न ६ वटा पदका लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।

अस्पतालले वैशाख २६ देखि २८ गतेसम्म लिएको परीक्षाको नितजा सार्वजनिक गरेको हो। अस्पतालले सार्वजनिक गरेको लिखित नितजाको सूचनामा जेठ २ र ३ गते समूहगत आधारमा छुट्टाछुट्टै अन्तर्वार्ता हुने छ।

नतिजा हेरौँ

geta

प्रतिक्रिया दिनुहोस्