
नेपाल हेल्थ न्युज, उदयपुर । उदयपुरको मदन भण्डारी आँखा अस्पतालले निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविर सम्पन्न गरेको छ।
कोशी प्रदेश सभा उपसभामुख सिर्जना दनुवारको प्रमुख अतिथ्यमा नेपाल नेत्र ज्योति सङ्घ उदयपुर मदन भण्डारी आँखा अस्पताल गाइघाट बोक्से वासवारीमा भएको शिविरमा ३२ जना मोतीबिन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो।
नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा भएको निःशुल्क शल्यक्रिया शिविरमा उदयपुर, सुनसरी, खोटाङ सहित भारतका बिरामीहरूले समेत लाभ लिएका थिए । निःशुल्क रुपमा शिविर सञ्चालन गरेसँगै सेवा लिन आएका बिरामीहरूले खुसी व्यक्त गरेका छन्।
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
