Logo
|
Saturday 22nd March 2025
Logo

epaper

पूर्वयुवराज पारस शाहको चौथो पटक भएको हृदयघातको सफल उपचार



नेपाल हेल्थ न्युज, काठमाडौँ । पूर्वयुवराज पारस शाहको चौथो पटक भएको हृदयघातको सफल उपचार भएको छ ।


आइतबार साँझ हृदयघात भएपछि शाहलाई नर्भिक अस्पताल पुर्याइएको थियो । हाल मुटुमा स्ट्यान्ट लगाइसकिएको र स्वास्थ्य अवस्थामा सुधार आएको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि शाहलाई विभिन्न समयमा तीन पटक हृदयघात भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्