Logo
|
Saturday 22nd March 2025
Logo

epaper

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंह नियुक्त



नेपाल हेल्थ न्युज, काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंह नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रिस्तरीय निर्णय गर्नुहुँदै डा. सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गर्नुभएको हो ।

डा. सिंह स्वास्थ्य मन्त्रालयबाट फागुन १२ गते अतिरिक्त सचिवबाट अनिवार्य अवकाश हुनुभएको थियो । उहाँले स्वास्थ्य सेवा विभागको महानिर्देशक समेत भएर सेवा गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्