प्याथोलोजी सेवाः समय, उच्च गुणस्तरीय रिपोर्ट र विश्वसनीयता
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ प्याथोलोजिष्ट डा. निराजन मैनाली काठमाडौंको पानीपोखरीस्थित प्रथम प्याथोलोजी ल्याबोरेटोरी प्रा.लि.का सञ्चालक हुनुहुन्छ । उहाँ एसोसिएसन अफ क्लिनिक प्याथोलोजिष्ट अफ नेपालका (एसिपिएन) का महासचिव पनि हुनुहुन्छ