मस्तिष्क क्षमता घट्दै जाने अल्जाइमर्स रोग के हो ? (सन्दर्भः बिश्व अल्जाइमर्स दिवस—२०१८)
(सन्दर्भः बिश्व अल्जाइमर्स दिवस—२०१८ ) नेपालको सन्दर्भमा अल्जाइमर्स रोगको बारेमा आम नागरिकमा जनचेतनाको स्तर न्यून छ भने सम्बन्धित जनशक्तिहरू पनि यस रोगप्रति त्यति चासो राख्दैनन् । जनचेतनाको अभावकै कारण यो