यस्तो हुनुपर्छ आहार, विहार र विचार
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित हुन्छन् । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वाकांक्ष, भोजभतेर, कम्प्युटर र टेलिभिजन, अत्यधिक मानसिक तनाव