३० वर्ष कटेपछि पाठेघरको पानी, एचपिभी डिएनए टेष्टको जरुरत
जनस्वास्थ्य सरोकार । विदेशमा क्यान्सरको उपचार गराएका तर, फलोअपमा जान नसकेका, पाठेघर, पाठेघरको मुखको क्यान्सर भएका बिरामीहरु आउने गरेका छन् । पाठेघरको मुखको क्यान्सर जिनबाट पहिले नै पत्ता लगाउन सकिन्छ