तीन जनासँगै मुलुकमा कोरोना संक्रमितको संंख्या ४५ पुग्यो, ३८ जनाको उपचार जारी
जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । बुधबारमात्र २४, ६० र ७२ वर्षीय पुरुष गरी तीन जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले