भक्तपुर नगरपालिकाले दियो ६ अस्पतालमा ‘आइसोलेशन वार्ड’ स्थापना गर्न निर्देशन
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका छ अस्पताललाई ‘आइसोलेशन वार्ड’ स्थापना गर्न आग्रह गरेको छ । नगरपालिकाले जिल्लामा सञ्चालन भएका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद