नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ पुग्यो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर रोगको उपचार गराईरहेका महोत्तरी गाँउपालिका महोत्तरीका ६४ बर्षीय पुरुषको मंगलबार