सुदिप पाण्डेको बायोमेडिकल इन्जिनियररिङ करियर: सानो उमेर ठूलो जिम्मेवारी
सुदिप पाण्डे हिमालयन मेडिटेकमा बायोमेडिकल इन्जिनियर हुनुहुन्छ । उहाँले ग्याँस्ट्रोलोजी, पल्मोनोलोजी र युरोलोजी विभागको जिम्मेवारी सम्हाल्नुभएको छ । उमेरले २३ वर्षका पाण्डे आफ्नो कामप्रति एकदमै लगनशील हुनुहुन्छ । जनस्वास्थ्य सरोकारको