स्वास्थ्य मन्त्रालयद्धारा कोभिड–१९ रोकथाम तथा उपचारका लागि सबै जनशक्तिलाई तयारी अवस्थामा रहन निर्देशन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ रोकथाम तथा उपचारका लागि सबै जनशक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । अस्पतालका शय्या, आईसीयू, भेन्टिलेटर, व्यक्तिगत सुरक्षा उपकरण तयारी अवस्थामा राख्न मन्त्रालयले