जहाँ विष सेवन गरेका ९९ प्रतिशत बिरामी निको भएर घर फर्किन्छन्
विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार, प्रत्येक वर्ष करिब ८ लाख मानिसको आत्महत्याबाट मृत्यु हुने गर्छ । सामान्य रुपमा आत्महत्याको प्रयासका लागि एकल (सिंगल) सबैभन्दा महत्वपूर्ण जोखिम कारक मानिन्छ । आत्महत्या