छन्द कविता र रामायण मीठो शैलीमा वाचन गर्ने लोकप्रीय वाचिका सरू गुरागाईंलाई थायराइड क्यान्सर
जनस्वास्थ्य सरोकार, काठमाडौं । ‘सगरमाथा जस्तो तिम्रो आत्मविश्वासलाई कुनै पनि परिस्थितिले हराउन सक्दैन भन्ने बुझ्न मलाई धेरै समय लागेन । आज मेरो लागि, यो अवस्था कल्पना भन्दा बाहिर छ ।