पूर्वमा खुल्यो ३ सय शैय्याको अत्याधुनिक क्यान्सर अस्पताल
जनस्वास्थ्य सरोकार, झापा । पूर्वका क्यान्सर विरामीहरुलाई लक्षित गर्दै झापाको विर्तामोडस्थित बिएन्डसी शिक्षण हस्पिटल परिसर भित्र ३ सय शैय्या क्षमताको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा ल्याइएको छ । ठुलो आन्द्राको क्यान्सर