यी हुन छैटौँबाट सातौँ तहमा स्तरबृद्धि भएका पारामेडिक्स तर्फका कर्मचारीहरु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य सेवा विभागले २२ जना अधिकृत छैटौँलाई जनस्वास्थ्य अधिकृत सातौंमा स्तरवृद्धि गरेको छ। पुस र असारमा स्तरवृद्धि गर्दै आएको विभागले २२ जना अधिकृत छैठौंलाई अधिकृत सातौंमा