शिक्षण अस्पतालमा बन्यो नयाँ अक्सिजन प्लान्ट
जनस्वास्थ्य सरोकार, काठमाडौं । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना भएको छ । कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा अक्सिजन प्लान्ट स्थापना भएको