अनिशा विष्टलाई हस्पिटल म्यानेजमेन्ट एण्ड इन्टरनेशनल ग्लोबल लिडरसिप अवार्ड 2022 : अस्पताल व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्याएको मूल्यांकन
जनस्वास्थ्य सरोकार, विराटगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टलाई अस्पताल व्यवस्थापनमा उत्कृष्ट योगदान गरेको मूल्याङ्कन गर्दै युरोपियन इन्टरनेशनल युनिभर्सिटी, फ्रान्स प्यारिसबाट हस्पिटल म्यानेजमेन्ट एण्ड इन्टरनेशनल