स्पष्ट मापदण्ड र निर्देशिका पालना नहुँदा असुरक्षित गर्भपतन बढ्दै
जनस्वास्थ्य सरोकार, चितवन । पछिल्लो समय असुरक्षित गर्भपन विकराल र थप चुनौती बन्दै गएको पाइएको छ । स्वैच्छिक गर्भपतनले मान्यता पाएसँगै नेपाली गर्भपतन सम्बन्धी मुलुकी ऐन बाझिदा पनि असुरक्षित गर्भपतन बढ्दै गएको