काठमाडौको महाराजगञ्जमा नेपालकै पहिलो ‘इम्युनोकेयर’ –जटिल एवं दीर्घरोगी बालबालिकालाई राहत
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको महाराजगञ्जमा नेपालकै पहिलो बालबालिका तथा वयस्कका निम्ति प्रतिरक्षा (इम्युनिटी) रोग एवं बाथरोगको सम्पूर्ण सेवा उपलब्ध गराउन ‘इम्युनो केयर’ एडभान्स्ड सेन्टर फर इम्युनोेलोजी एण्ड र्यूम्याटोलोजी (एसिआईआर)