बालबालिकालाई एडिनोभाइरसको संक्रमणबाट कसरी जोगाउने ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ उपत्यकामा विद्यालय जाने धेरै बालबालिकामा रुघाखोकी र ज्वरोजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा एडिनोभाइरस सङ्क्रमण देखिएको छ । उपत्यकास्थित कान्ति बाल अस्पताल गएका केही बिरामी बालबालिकाबाट