रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसनको ) को अध्यक्षमा भक्त हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा वार्षिक करिब ४४ अर्ब रुपियाँ भन्दा बढी स्वास्थ्य सामाग्री आपूर्ति गरी कारोबार गर्ने ५०० सय भन्दा बढी व्यवसायीहरुको छाता संगठन रसायन तथा मेडिकल आपूर्ति संघ