क्रिटिकल केयर नर्सेस एशोसिएसनको अध्यक्षमा बिमला श्रेष्ठ
जनस्वास्थ्य सरोकार, काठमाडौँ । क्रिटिकल केयर नर्सेस एशोसिएसनको अध्यक्षमा बिमला श्रेष्ठ चयन हुनुभएको छ । ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा कविता सिटौला, महासचिवमा प्रभा गौतम, कोषाध्यक्षमा मन्जु डोटेल, सह सचिवमा साल्पा