गेटा मेडिकल कलेजलाई गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने प्रधानमन्त्री देउवाको उद्घोष
जनस्वस्थ्य सरोकार, कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलाली जिल्लाको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन आफू सकारात्मक रहेको बताउनुभएको छ । उहाँले मन्त्री परिषद् बैठकबाट निर्णय