अनावश्यक खाद्यपुरक लेख्ने चिकित्सकलाई कारवाही किन नहुने ? (भिडियो)
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपालमा आहारपुरक, न्युट्रास्युटिकलको कारोबार गर्ने करिब ६ सय भन्दा बढी व्यवसायी रहेका छन् । उनीहरुले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता गरेर मात्र व्यवसाय