नेपालगञ्जमा हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम सुरु
नेपाल हेल्थ न्युज, नेपालगञ्ज । नेपालगञ्जमा हात्तीपाइले रोगविरुद्धको १४ औँ चरणको आम औषधी सेवन कार्यक्रम सुरु भएको छ। जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरी, नेपालगञ्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला