प्रतिनिधिसभामा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश
जनस्वास्थ्य सरोकार, काठमाडौँ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले प्रतिनिधिसभाको बुधबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । कोभिड संक्रमणका कारण गत वर्ष पेश