नक्कली चिकित्सकको बिगबिगीः जहाँ दश कक्षा र आइएस्सी सम्मको अध्ययन गरेकाहरुबाट डाक्टरी उपचार हुन्छ
जनस्वास्थ्य सरोकार, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगर पालिका–११, थुन्हियामा आफूलाई स्वास्थ्यकर्मी बताउने विकास बाला एक दशकदेखि मेडिकल सञ्चालन गर्दै आउनुुभएको छ । भारतको पश्चिम बङ्गालका बाला औषधि पसल खोल्न नेपाल