डाक्टर कुट्ने ५ जना प्रहरीलाई विभागीय कारवाही
जनस्वास्थ्य सरोकार, काठमाडौं । डाक्टर कुट्ने ५ जना प्रहरीलाई विभागीय कारवाही गरिएको छ । ललितपुर जिल्लाको कुसुन्तीमा डाक्टरलाई कुटपिट गर्ने ट्राफिक प्रहरीजवान राजेन्द्र थापासहित पाँचजना विभागीय कारबाहीमा परेका हुन् ।