टाउकोमा लाग्ने चोट: ट्रमाटिक ब्रेन इन्जुरीको कारण, असर, उपचार र रोकथाम
टाउकोमा अचानक लाग्ने चोट हो ट्रमाटिक ब्रेन इन्जुरी (टीबीआइ) । यसलाई हेड इन्जुरी पनि भनिन्छ । सवारी दुर्घटना, खेल खेल्दा लागेको चोट, हिंसा, विस्फोटक व्लाष्ट आदिले टाउकोमा लाग्ने चोट ट्रमाटिक