अन्धोपन हटाउने डा. रुइतको विश्वव्यापी अभियानः हरेक वर्ष ७० हजार देखि १ लाख मानिसले गुमेको ज्योति फिर्ता पाउँदै
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालले गर्व गर्न लायक व्यक्तित्व हुनुहुन्छ डा. सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकहरुमा