ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको घरमै स्वास्थ्य सेवा अभियान
जनस्वास्थ्य सरोकार, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति) हरूको घरमै स्वास्थ्य सेवा अभियान थालेको छ । उहाँहरूलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि घर–घरमै